बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

जाल्टन इब्रामोभिचलाई कोरोना संक्रमण

 असोज ९ काठमाडौं। इटालियन जाल्टन इब्रामोभिचलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एसी मिलानले उनलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताएको छ ।एसी मिलानका अनुभवी स्टाकर इब्रामोभिचलाई बिहीबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

स्वीडिस खेलाडी इब्रामोभिच एसी मिलानमा कोरोना देखिएकामध्ये दोस्रो खेलाडी हुन् । गएको सोमबार मिलानले बोलोग्नाविरुद्ध २–० गोलको जीत निकाल्दा दुई गोल गरेका थिए ।

यसअघि मंगलबार एसी मिलानका डिफेन्डर लिओ डुआर्टेलाई समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *