आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

अध्यक्ष थापा वरिष्ठ राजनीतिज्ञ आर्चायको निधनबाट मर्माहत

असोज ७ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष नेता कमल थापा वरिष्ठ राजनीतिज्ञ आदरणीय यज्ञ प्रसाद आर्चायको निधनले मर्माहत भएका छन् ।

आचार्यको संैद्धान्तिक निष्ठा र इमान्दारिता नै आफ्नो लागि प्रेरणादायी भएको नेता थापाले बताएका छन् । ट्वीटर मार्फत नेता थापाले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवारमा आर्दिक समवेदाना प्रकट गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *