असोज ४ काठमाडौँ । नेपालमा आज ९५८४ जनाको पिसिआर परिक्षण गरिएको छ । जसमध्ये १३ सय २५ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा आज सक्रिय संक्रमितको संख्या १७४७८ रहेको छ । ७४५१ जना मानिसहरु क्वारेन्टिनमा रहेका छन् । संक्रमितहरु निको हुने दर ७२ दशमलव रहेको मन्त्रालयले जनाएको छ ।
