शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

बार्सिलोनालाई ८औँ पटक जोआन गाम्पर ट्रफी

असोज ४ काठमाडौँ । बार्सिलोनाले लगातार आठौं पटक जोआन गाम्पर ट्रफी जितेको छ ।शनिबार भएको खेलमा एल्चेलाई १-० ले पराजित गर्दै बार्सिलोनाले ८औँ पटक ट्रफी उचालेको हो ।

खेलको दोस्रो मिनेटमा नै एन्टोइन ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।मेस्सीले सिर्जना गरेको मुभमा जोर्डी अल्बाको क्रसलाई ग्रिजमनले गोल गरे । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *