आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

हिजो घटेको सुनको मूल्य आज भने सोच्नै नसकिने गरि यस्तो भयो

असाेज २ काठमाडाैं । शुक्रबार सुन र चाँदीको मुल्यमा वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ सयले बढेर प्रतितोला ९७ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको ९६ हजार ६ सयमा कारोबार भएको थियो ।

त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ५ सयमा कारोबार भइरहेको छ ।त्यसैगरी शुक्रबार चाँदी तोलामा १० रुपैयाँले बढेर १३ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *