शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

के मन्त्रिपरिषद्‌ले गर्ला कुलमान र वामदेवसम्बन्धी निर्णय?

भदाै २९ काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ।सोमबार मन्त्रिपरिषदको नियमित बैठक बसिरहेको हो। कुलमान घिसिङलाई विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत र वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने निर्णय हुने बताइए पनि दुवै प्रस्ताव सम्बन्धित मन्त्रालयले नलगेको स्रोतले जानकारी दियो।

कुलमानको चार वर्षे कार्यकाल सोमबारदेखि नै सकिएको छ।बैठकले कोरोना महामारीका कारण खुम्चिएको जनजीवन थप सहज बनाउने निर्णय गर्ने सम्भावना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *