शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

विश्वका १ सय प्रभावशाली फुटबलरको सूची सार्वजनिक, उत्कृष्ट एक नम्बरमा मेसी

भदाै २६ काठमाडाैं । विश्व फुटबलको नियामक निकाय फिफाले गत सिजनको प्रदर्शनलाई आधार मानेर विश्वका १ सय प्रभावशाली फुटबलरको सूची सार्वजनिक गरेको छ ।जसमा पहिलो नम्बरमा अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेसी छन् ।

दोश्रो नम्बरमा युभेन्टसका पोर्चुगिज स्टार क्रिष्टियानो रोनाल्डो, तेश्रो नम्बरमा बार्यनम्यूनिखका पोल्याण्ड स्टार रोबर्ट लेवान्डोस्की, चौथोमा म्यानचेष्टर सिटीको स्टार मिडफिल्डर केभिन डे बू्रईने तथा पाँचौं नम्बरमा पिएसजीका ब्राजिलियन स्टार नेयमार छन् ।

सूचीको अन्तिममा ब्रोयसिडा डर्टमण्डबाट खेल्ने नर्वेका युवा स्टार अर्लिगं हल्याण्ड छन् ।

यस्तो छ सूची

१ लियोनल मेसी

२ क्रिष्टियानो रोनाल्डो

३ रोवर्ट लेवान्डोस्की

४ केभिन डे बु्रइृने

५ नेईमार

६ जान ओ ब्लेक

७ भिर्जिल भान डाईक

८ केलियन एम्बाप्पे

९ मोहम्मद सलाह

१० साडियो माने

११ मार्क आन्द्रेस टेर स्टेगेन

१२ एलिसन १३ सर्जिओ रामोस

१४ मानुयल न्युअर

१५ सर्जिओ अग्वीरो

१६ करिम बेन्जीमा ुु

१७ कासिमिरो

१८ थिबाउट कर्टिअस

१९ जोहुवा किमिच

२० टोनी कु्रस

२१ ह्यारी केन

२२ ईडेन हजार्ड

२३ रहेम स्टरलिगं

२४ पाउलो डिबाला

२५ एडरसन

Leave a Reply

Your email address will not be published. Required fields are marked *