शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

आज फेरी घट्यो सुनको मूल्य,तोलाको कति पुग्यो ?

भदाै २१ काठमाडाैं । आज साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य पनि घटेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ९६ हजार ४ सयमा कारोबार भएको मुल्य आज तोलामा ३ सयले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार १ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९५ हजार ६ सय निर्धारण गरिएको छ । त्यस्तै, चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १३१० रहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *