शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

कृपाको मथुरामा नजाउ श्याम बोलको भजन सार्वजनिक(भिडियो)

काठमाडौं । कृष्णजन्माष्टमीको अवसर पारेर गायिका कृपा पौडेलले मथुरामा नजाउ श्याम वोलको भजन सार्वजनिक गरेका छिन । सारेगमा लिटिल च्याम्पसकी विजेता समेत रहेकी कृपाले आफ्नै युट्युब च्यानल कृपा पौडेलबाट उक्त भजन सार्वजनिक गरेकी हुन ।

कुमार खनालको शव्द रहेको भजनलाई पंकज सिग्देलले संगीत तथा एरेन्ज गरेका छन । पंकज अडियोमा तयार गरिएको भिडियोमा स्वयं कृपालाई  देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *