आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

ललितपुरमा आजदेखि कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउने

ललितपुर महानगरपालिले आजदेखि कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम सुरु गर्ने भएको छ।

महानगरले सूचना जारी गर्दै ४५ वर्ष र सोभन्दा माथिका व्यक्तिलाई लक्षित गरी खोप अभियान सञ्चालन गर्ने बताएको छ।

खोप कार्यक्रम आज, भोलि र पर्सि महानगरपालिकाका २९ वडाहरुमा सञ्चालन हुने महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश अर्यालले बताए।

साथै, महानगरले साउन १८ गते जोनसोन एण्ड जोनसोन खोप कार्यक्रम पनि सञ्चालन गर्ने बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *