आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

सिंहदरबारमा विपक्षी तीन दलको छलफल सुरु

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षबीच सिंहदरबारमा छलफल सुरु भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिमको सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्म सरकार गठन गर्न समय दिएपछि तीन दल छलफलमा जुटेका हुन् ।छलफल कांग्रेस संसदीय दलको कार्यालयमा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *