शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

आज नेप्से ३७.७० अंकले बढेर दुई हजार चार सय ८ दशमलब २४ विन्दुमा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन आज (सोमबार) हरियाली छाएको छ । हिजो (आइतबार) नेप्से ५४.७५ अंकले घटेर राताम्मे भएको थियो । 

नेप्सेका अनुसार आज नेप्से ३७.७० अंकले बढेर दुई हजार चार सय ८ दशमलब २४ विन्दुमा पुगेको छ भने झण्डै ७ अर्बको कारोबार भएको छ ।

त्यस्तै, आज कारोबार भएका कूल १२ उपसमूहमध्ये माइक्रोफाइनान्स र म्युचुअल फण्डबाहेक अन्य सबै समूह बढेका छन् । आज १० कम्पनीको शेयर मूल्यमा उच्च बृद्धि भएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *