शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

जर्मनीकी चान्सलर एंजेला मर्केलले मंगलबार देशव्यापी रुपमा लकडाउन बढाइएको घोषणा

जर्मनीकी चान्सलर एंजेला मर्केलले मंगलबार देशव्यापी रुपमा लकडाउन बढाइएको घोषणा गरेकी छन् ।

अब लकडाउन यो महिनाको अन्त्यसम्म देशभर रहनेछ । समाचार एजेन्सी रोयटर्सका अनुसार उनले ंक्रमणको बढ्दो घटनालाई मध्यनजर गर्दै नयाँ अनि कडा प्रतिबन्ध पनि लागू गरेकी छिन् ।

उनले भनिन्, ‘हामीले मानिसहरुको सम्पर्कलाई थप कडाईका साथ रोक्नुपर्नेछ । हामी सबै नागरिकलाई अन्य व्यक्तिको सम्पर्कमा कमभन्दा कम सम्पर्कमा आउन अपिल गर्छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *