आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

नेकपाको केन्द्रिय सदस्यमा रमेश सिलवाल मनोनित

 राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल नेपाल कम्युनिष्ट पाटी (नेकपा)को केन्द्रिय सदस्यमा मनोनित भएका छन् ।

प्रधानमन्त्री एवम नेकपा अध्यक्ष केपी ओलीसँग निकट रहेका सिलवाल नेकपाको केन्द्रिय सदस्यमा मनोनित भएका हुन् ।

पाटी विभाजनको मोडमा पुगेका प्रधानमन्त्री ओलीले सिलवाल सहितका आफु निकट नेतालाई केन्द्रिय सदस्यमा मनोनित गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *