आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

पछिल्लो २४ घन्टामा उपत्यकामा थप १ हजार ९३५ जनामा कोरोना संक्रमण पुष्टि

असोज २९ काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौैं उपत्यकामा थप १ हजार ९३५ जनामा कोरोना संक्रमण देखिएको छ ।मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले काठमाडौं उपत्यकामा आज थप १ हजार ९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

जसमध्ये काठमाडौंमा १ हजार ६९२, भक्तपुरमा १३४ र ललितपुरमा १०८ गरी १ हजार ९३५ रहेको छ।नेपालमा पछिल्ले २४ घण्टामा थप १ हजार ९३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *