आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

स्वास्थ्य

नेपालमा  थप १ हजार ३ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालमा थप १ हजार ३ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
नेपालमा थप १ हजार ३ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणका क्रममा थप १ हजार ३ सय ८२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी ८ हजार ९ सय ४७ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो । यस्तै, पछिल्लो २४ घण्टामा २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६ सय २३ पुगेको छ । कोरोना संक्रमण देखिएकामध्ये पछिल्लो २४ घण्टामा १ हजार ६ सय २१ जना संक्रमण मुक्त भएका छन् ।नेपालमा हालसम्म २ लाख ४३ हजार ३ सय ७७ जनामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण देखिएकामध्ये हालसम्म २ लाख २९ हजार ५४ जना संक्रमण...
विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ७९ लाख

विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ७९ लाख

समाचार, स्वास्थ्य
 विश्वभरमा कोरोना संक्रमितको संख्या ६ करोड ७९ लाख ३ हजार ९ सय ३७ पुगेको छ। गत २४ घण्टामा ५ लाख ३ हजार ३ सय २७ कोरोनाका संक्रमित थपिएसँगै विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ७९ लाख नाघेको हो। हालसम्म विश्वभमा १५ लाख ४९ हजार ६ सय २० जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ। गत २४ घण्टामा ७ हजार ९ सय १५ जनाको कोरोनाका कारण मृत्यु भयो। अमेरिकामा मात्र गत २४ घण्टामा १४ सय बढीले ज्यान गुमाएका छन्। हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४ करोड ६९ लाख ९० हजार ३ सय २० पुगेको छ। सबैभन्दा बढी भारतमा ९१ लाख ७७ हजार ६ सय ४५ जना कोरोनाका संक्रमितहरु संक्रमण मुक्त भएका छन्। भारतमा जम्मा कोरोनाका संक्रमितको संख्या ९७ लाख ३ हजार ९ सय ८ रहेको छ। गत २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा १ लाख ८१ हजार ४ सय ३८ जना कोरोनाका संक्रमितहरु फेला परेका छन्। अमेरिकामा यो सँगै कोरोना संक्रमित हुने...
नेपालमा पछिल्लो २४ घण्टामा एक हजार १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा एक हजार १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा एक हजार १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार ३७० जना महिला र ६४४ पुरुषमा संक्रमण पुष्टि भएको हो। यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या दुई लाख ४१ हजार ९९५ पुगेको मन्त्रालयले जनाएको छ। यस्तै, २४ घण्टामा थप २० जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ एक हजार ६१४ पुगेको छ। आज जम्मा ६ हजार २२० जनाको पीसीआर परीक्षण गरिएको थियो। यस्तै, काठमाडौं उपत्यकामा आज ४४२ जना संक्रमित थपिएका छन्। जसमा १८८ महिला तथा २५४ पुरुष रहेका मन्त्रालयले जनाएको छ। ...
नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख २७ हजार ४ सय ३३

नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख २७ हजार ४ सय ३३

समाचार, स्वास्थ्य
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय २८ जना कोरोना मुक्त भएका छन् भने संक्रमण मुक्त हुनेको संख्या २ लाख २७ हजार ४ सय ३३ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १४ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ४१ हजार ९ सय ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप २० जनाको कोरोनाबाट मृत्यु भएसँगै कुल मृतकको संख्या १ हजार ६ सय १४ पुगेको छ । यसअघि आइतवार कोरोनाको कारण १७ जनाको मृत्यु भएको थियो । पछिल्लो समय नेपालमा क्यारेन्टाइनमा बस्नेहरुको संख्या घटिरहेको छ । हाल नेपालमा ५ सय २७ जना क्वारेन्टाइनमा रहेका छन् । भने हाल १२ हजार ९ सय ४८ जना सक्रिय संक्रमित रहेका छन् । ...
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि, १७ जनाको  मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि, १७ जनाको मृत्यु

समाचार, स्वास्थ्य
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४० हजार ९ सय ६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ५२ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या २ लाख २५ हजार ८ सय ५ पुगेको छ । त्यस्तै देशभर थप १७ जनाको कोरोनाको कारण मृत्यु भएसँगै कुल मृतकको संख्या १ हजार ५ सय ९४ पुगेको छ । पछिल्लो समय नेपालमा सक्रिय संक्रमितको संख्या घटिरहेको छ । हाल नेपालमा कोरोनाका संक्रमित संक्रमितको संख्या १३ हजार ५ सय ८२ रहेको र हाल ५ सय ३६ जना क्वारेन्टाइनमा रहेका छन् । भने हालसम्म नेपालमा १७ लाख ८४ हजार ५ सय १९ जनाको पीसीआर परीक्षण भएका छन् । ...
नेपालमा थप १ हजार २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

नेपालमा थप १ हजार २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
 शनिबार नेपालमा थप १ हजार २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार २५५ रहेको छ । पछिल्लो २४ घण्टामा २ हजार २०६ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख २४ हजार ५३ पुगेको छ । पछिल्लो २४ घण्टामा १० जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५७७ पुगेको छ। यस्तै हालसम्म ५३६ जना क्वारेन्टिनमा रहेका छन् । ...
सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने तयारी

सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने तयारी

समाचार, स्वास्थ्य
काठमाडौं । सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ। विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप ल्याउनदेखि लगाउनसम्मको तयारी गर्नका लागि विभिन्न ८ उपसमिति समेत बनाएको छ। मन्त्रालयले विश्वस्वास्थ्य सङ्गठन (डब्लुएचओ), ‘गाभी र सेपी’ नामक तीन सङ्गठनको ‘कोभ्याक्स सुविधा’ नामक संयन्त्रअन्तर्गत सहुलियत दरमा २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने खोप ल्याउन थालेको बालबालिका तथा खोप सेवा शाखाका प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिए। उनले अझै खोप परीक्षणकै क्रममा रहेकाले कुन खोप ल्याउने भन्ने निश्चित भइनसकेको बताए। उनले शुरुमा २० प्रतिशत जनतालाई खोप ल्याएपछि विस्तारै सबैलाई पुग्नेगरी खोप ल्याइने जानकारी दिए। कोभ्याक्सअन्तर्गत आउने खोप नेपाललाई निःशुल्क प...
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा  ६०६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ६०६ जनामा कोरोना संक्रमण पुष्टि

समाचार, स्वास्थ्य
काठमाडौं उपत्यकामा थप ६०६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा २४७ महिला र ३५९ पुरुष गरि जम्मा ६०६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।   योसंगै नेपालभर कोरोना संक्रमितको संख्या दुई लाख ३८ हजार ८६१ रहेको छ । संक्रमित मध्ये दुई लाख २१ हजार ८४७ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या १५ हजार ४४७ रहेको छ ।      पछिल्लो २४ घण्टामा १५७५ जना कोरोनामुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ । योसंगै मृत्यु हुनेको संख्या १५६७ पुगेको छ ।  ...
पिसाब रोकेर राख्नाले मृगौलाको रोग लाग्न सक्छ

पिसाब रोकेर राख्नाले मृगौलाको रोग लाग्न सक्छ

समाचार, स्वास्थ्य
काठमाडौं । धेरैको बानी हुन्छ, पिसाब रोक्ने । कहिले चाहिँ कामको व्यस्तताले गर्दा पिसाब गर्न भुलिन्छ । कतिले अल्छी गर्छन् । यात्राको क्रममा पनि पिसाब रोक्न बाध्य भइन्छ । तर, यो बानी एकदमै घातक हो । यसले हाम्रो शरीरमा अनेकौं रोग निम्त्याउन सक्छ । – लामो समयसम्म पिसाब रोकेर बस्दा ब्लाडरमा ब्याक्टेरिया जम्मा हुन पुग्छ । यही ब्याक्टेरियाको कारण मूत्रनलीमा संक्रमण नित्याउँछ । – पिसाब रोकेर राख्नाले मूत्रथैलीमा त्यसले असर गर्छ । मूत्रथैली सुनिन्छ । यसले गर्दा पिसाब फेर्दा दुख्ने समस्या हुन्छ । – पिसाबमा यूरिया र अमिनो एसिड जस्ता टक्सिन तत्व हुन्छ । यदि हामी लामो समयसम्म पिसाब रोक्छौं भने उक्त टक्सिन मृगौलामा पुग्छ र पत्थरीको समस्या पैदा हुन्छ । – लामो समय पिसाब रोक्दा पिसाबको रंग गाढा पहेंलो र दुर्गन्धित हुन्छ । ब्याक्टेरियाको कारण यस्तो भएको हो । – पिसाब रोक्नाले मूत्रथैली फुलिन्छ...
विश्‍वमा हालसम्म ६ करोड ४८ लाख १० हजार ८५१ जनामा कोरोना भाइरस संक्रमण

विश्‍वमा हालसम्म ६ करोड ४८ लाख १० हजार ८५१ जनामा कोरोना भाइरस संक्रमण

अन्तराष्ट्रिय, समाचार, स्वास्थ्य
काठमाडौं । विश्‍वमा हालसम्म ६ करोड ४८ लाख १० हजार ८५१ जनामा कोरोना भाइरस संक्रमण भएको छ । पछिल्लो २४ घण्टामा ६ लाख २२ हजार ४४० जना संक्रमित थपिएका छन्। वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सो अवधिमा १२ हजार २४९ जनाले ज्यान गुमाएका छन्। योसँगै कुल मृत्यु संख्या १४ लाख ९८ हजार २४२ पुगेको छ। अहिलेसम्म चार करोड ४९ लाख पाँच हजार २०५ जना संक्रमणमुक्त भएका छन्। विश्‍वमा हाल एक करोड ८४ लाख सात हजार ४०४ सक्रिय संक्रमित छन्। भने एक लाख छ हजार ९२ जना गम्भीर बिरामी छन्। ...