बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

राशिफल

मंसिर ९ गते मंगलबारको राशिफल

मंसिर ९ गते मंगलबारको राशिफल

राशिफल, समाचार
मेष – दिन शुभ र भाग्योदयकारी सिद्ध होला । आरोग्यता र प्रशन्नता बढ्नेछ । सुख शान्तिमा वृद्धि हुनेछ । वार्तामा सफलता प्राप्त होला । विलासमा पनि आकर्षण बढ्ला । मान पुरस्कार मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । यश वर्चश्व बढ्ला । विजयश्री प्राप्त होला । मिठो भोजन मिल्नेछ । प्रेममा रूचि बढ्ला । भ्रमण पनि गर्नुहुने सम्भावना रहनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । सुख सन्तति धन यश इष्टमित्र बढ्ला । ख्याति फैलिनेछ । सुख शान्ति ऐश्वर्य बढ्ला । बृष – भागदौडमा वृद्धि हुनेछ । शारीरिक र आर्थिक कार्यमा प्रगति होला । विवाद आदिदेखि सचेत भइ अरुको भर नपरेर आफ्नै बल विवेकले काम गर्नु हितकर रहला । खर्चमा नियन्त्रण आउनेछ । व्यापारमा सफलता मिल्नेछ । सुख र भाग्यवर्द्धक काम बन्नेछ । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा आँट उत्साह बढ्नेछ । साथीभाइको सहयोग मिल्नेछ । उन्नति–पदोन्नति हुनेछ । मिथुन – भागदौड व्...
आज मंसिर ८ गते सोमबारको राशिफल

आज मंसिर ८ गते सोमबारको राशिफल

राशिफल
आज २०७७ मंसिर ८ गते सोमबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष – कार्यमा सफलता मिल्नेछ । अन्नधन बढ्नेछ । मान पुरस्कारप्राप्तिको अवसर पाउन सकिनेछ । खेलकुद र भ्रमणमा रुचि होला । मिठो भोजन खान पाउनुहुनेछ । आयवृद्धि हुनेछ । हांसविलासमा आकर्षण बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । भागदौड भैरहनेछ । लगानी उठ्ला । बृष – दिन शुभ र भाग्यवर्द्धक रहला । उन्नति पदोन्नति हुनेछ । आयस्रोत बढ्ला । मिठो भोजन खान पाउनुहुनेछ । आरोग्यता बढ्ला । साझेदारीसित सम्बन्धित काम बन्नेछ । सुख सम्पति वृद्धि होला । रसरागमा आकर्षित हुनुहुनेछ । मान पुरस्कारको प्राप्ति हुनेछ । भोजभतेरमा भाग लिनुहुनेछ । मिथुन – यात्रा होला । अन्नधन बढ्नेछ । दूर देशब...
मंसिर ७ गते आइतबारको राशिफल

मंसिर ७ गते आइतबारको राशिफल

राशिफल, समाचार
मेष – आयस्रोत बढ्ला । उच्चाधिकारीको साथ मिल्नेछ । मिठो भोजन मिल्नेछ । धनको आगमन हुनेछ । यात्रामा सफलता मिल्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्ला । हास विलासमा पनि रुची बढ्नेछ । सुख–सुविधाको वस्तु र विलासको बस्तु बढ्लान् । विजय मिल्नेछ । आरोग्यता बढ्ला । बृष – अन्नधन बृद्धि होला । यात्रामा सफलता मिल्नेछ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । आशा उत्साह बढ्नेछ । नयाँ आयस्रोत बढ्नुसँगै उधारो लगानी लगाइएको धन उठ्नेछ । रोकिएको काम बन्नुसँगै नयाँ कार्यमा पनि सफलता मिल्नेछ । घरपरिवारको स्थिति अनुकूल रहला साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ । धनसित सम्बन्धित वार्तामा सफलता पाउनुहुनेछ । सुखशान्ति महत्व ऐश्वर्य बढ्नेछ । मिथुन – प्रगतिशील रहनुहुनेछ । आर्थिक र पारिवारिक क्षेत्रमा सफलता पाउनुहुनेछ । उन्नति–पदोन्नति हुनेछ । हाकिमको साथ भेटिनेछ । सुखशान्ति ऐश्वर्यमा वृद्धि होला । कार्यक्षेत्...
२०७७ साल मंसिर ०६ गते शनिबारको राशिफल

२०७७ साल मंसिर ०६ गते शनिबारको राशिफल

राशिफल, समाचार
 वि.सं. २०७७ साल मंसिर ०६ गते । शनिबार । इ।स।२०२० नोभेम्बर २१ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । नेपाल संवत् ११४१ । कार्तिक शुक्लपक्ष । तिथी–सप्तमी,२५ बजेर ५७ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–श्रवण,१४ बजेर ५० मिनेट उप्रान्त धनिष्ठा । योग–वृद्धि,१२ बजेर १० मिनेट उप्रान्त ध्रुव। करण–गर,१३ बजेर ५८ मिनेट उप्रान्त वणिज,२५ बजेर ५७ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–स्थिर योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ३० मिनेटमा, सूर्यास्त १७ बजेर ०७ मिनेटमा । दिनमान २६ घडी ३२ पला । टेलिभिजन दिवस । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) राजनीति तथा समाजसेवामा जनताको समर्थनले राम्रा काम गर्न सकिनेछ । व्यापारमा लगानी वढाई प्रशस्त आम्दानी गर्न सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकी करण गरी लाभ लिन सकिनेछ । माया प्रेमको गाठो कसिलो भएर जाने...
आज मंसिर ५ गते शुक्रबारको राशिफल

आज मंसिर ५ गते शुक्रबारको राशिफल

राशिफल
आज २०७७ मंसिर ५ गते शुक्रबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ ।सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष – बोली र व्यक्तित्वको प्रभाव बढ्नेछ । सभासमारोहमा मान पुरस्कार प्राप्त हुनेछ । आरोग्यता बढ्ला । विकासको नयाँ सम्भावना देखा पर्ला । आशा उत्साह बढ्नेछ । आयस्रोत बढ्ला । यात्रामा सफलता मिल्नेछ । ऋण रोग र शत्रुसित लड्ने क्षमता बढ्ला । मनोकुलको काममा सफलता मिल्नेछ । उच्चाधिकारीको सहयोग मिल्नेछ । लगानी उठ्नेछ । पारिवारिक सुख शान्ति बढ्नेछ । साथीभाइको साथ मिल्नेछ । ऐश्वर्य बढ्ला । अन्नधन वृद्धि हुनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । सन्तान सुख पाइनेछ । प्रतिरोधात्मक क्षमता बढ्नेछ । आर्थिक पक्ष बलियो बन्नेछ । रोकिएको काम बन्नेछ । मान महत्त्व बढ्ला । बृष – नयाँ...
आज मंसिर ४ गते बिहीवारको राशिफल

आज मंसिर ४ गते बिहीवारको राशिफल

राशिफल
आज २०७७ मंसिर ४ गते बिहीवार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष मन उत्ताउलो हुन सक्छ । रतिराग बढाउने समय छ । विपरित वर्गसँगको आकर्षण बढ्नेछ । कल्पना र भावनामा केन्द्रित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, बोल्नअघि धेरै सोचविचार गर्नुहोला । चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपरे पनि बुद्धि–विवेकले काम गर्न सकिनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु परे पनि आत्मविश्वास, मिहिनेत र लगनशीलताले लक्ष्यमा पुर्‍याउनेछ । अध्ययन अध्यापन राम्रै हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । यात्रामा साबधानी अपनाउनु होला । बृष नयाँ कामको प्रस्ताव आउनेछ । धन आर्जनका स्रोत फेला पर्नेछ । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ । शरीरमा...
आज मंसिर ३ गते बुधबारको राशिफल

आज मंसिर ३ गते बुधबारको राशिफल

राशिफल
आज २०७७ मंसिर ३ गते बुधबार ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ ।तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ- मेष – मिठो भोजन मिल्नेछ । भाग्यवर्द्धक काम बन्नेछ । सुख सम्पति मान महत्त्वमा बढोत्तरी होला । आमोदप्रमोदमा रमिरहनु हुनेछ । विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । मिठो भोजन प्राप्त होला । उन्नति पदोन्नति हुनेछ । यात्रामा सफलता प्राप्त होला । आरोग्यता बढ्ला । यश ख्याति फैलिनेछ । मांगलिक कार्यमा पनि सफलता मिल्नेछ । बृष – शुभ र भाग्यवर्द्धक काम बन्नेछ । आरोग्यता बढ्नेछ । खेलकुद र भ्रमणमा आकर्षण बढ्ला । शारीरिक र आर्थिक कार्यमा सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ । सुख आनन्द प्राप्त हुनेछ । मिथुन – यात्रामा सफलत...
आज मंसिर २ गते मंगलवारको राशिफल

आज मंसिर २ गते मंगलवारको राशिफल

राशिफल, समाचार
मेष – कार्यमा सफलता मिल्नेछ । अन्नधन बढ्नेछ । मान पुरस्कार प्राप्तिको अवसर पाउन सकिनेछ । खेलकुद र भ्रमणमा रुचि होल । मिठो भोजन खान पाउनुहुनेछ । आय वृद्धि हुनेछ । हांसविलासमा आकर्षण बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । भागदौड भैरहनेछ । लगानी उठ्ला । बृष – दिन शुभ र भाग्यवर्द्धक रहला । उन्नति–पदोन्नति हुनेछ । आयस्रोत बढ्ला । मिठो भोजन खान पाउनुहुनेछ । आरोग्यता बढ्ला । साझेदारीसित सम्बन्धित काम बन्नेछ । सुख सम्पति वृद्धि होला । रसरागमा आकर्षित हुनुहुनेछ । मान–पुरस्कारको प्राप्ति हुनेछ । भोजभतेरमा सरिक हुनुहुनेछ । मिथुन – यात्रा होला । अन्नधन बढ्नेछ । दूर देशबाट शुभ समाचार सुन्नुहुनेछ । आयमा वृद्धि होला । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । ऐश्वर्य बढ्नेछ । रोकिएको धन मिल्नेछ । कार्यमा सफलता पाउनुहुनेछ । आरोग्यता बढ्ला । आफन्तको सहयोग मिल्नेछ । विजयश्री प्राप्त होला ...
२०७७ साल मंसिर १ गते सोमवारको राशिफल

२०७७ साल मंसिर १ गते सोमवारको राशिफल

राशिफल, समाचार
वि.सं. २०७७ साल मंसिर ०१ गते । सोमवार । इ.स.२०२० नोभेम्बर १६ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । नेपाल संवत् ११४१ । कार्तिक शुक्लपक्ष । तिथी– प्रतिपदा,०९ बजेर १२ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–अनुराधा,१७ बजेर ४६ मिनेट उप्रान्त ज्येष्ठा । योग–अतिगण्ड,२३ बजेर ०७ मिनेट उप्रान्त सुकर्मा । करण–बव,०९ बजेर १२ मिनेट उप्रान्त बालव,२० बजेर ०८ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मानस योग । चन्द्रराशि–बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २६ मिनेटमा, सूर्यास्त १७ बजेर ०९ मिनेटमा । दिनमान २६ घडी ४७ पला । भाईटीका । नेपाल सम्वत् आरम्भ । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) अध्ययनमा मन जाने तथा अध्ययनै सवालमा प्रविधिको प्रयोग गर्न सकिनछ । व्यापार व्यवसायमा अरुदिन भन्दा सधार भएर जाने तथा केही मात्रामा आम्दानी गर्न सकिनेछ । नसोचेका तथा लामो समय देखि रोकिएर बसेका कामहरु ...
२०७७ साल कार्तिक ३० गते आईतवारको राशिफल

२०७७ साल कार्तिक ३० गते आईतवारको राशिफल

राशिफल, समाचार
 वि.सं. २०७७ साल कार्तिक ३० गते । आईतवार । इ.स.२०२० नोभेम्बर १५ तारिक । शकसंवत् १९४२ । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । नेपाल संवत् ११४० । कार्तिक कृष्णपक्ष । तिथी–औशी,११ बजेर २७ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र– विशाखा,१९ बजेर १६ मिनेट उप्रान्त अनुराधा । योग–शोभन,२६ बजेर ०४ मिनेट उप्रान्त अतिगण्ड । करण–नाग,११ बजेर २७ मिनेट उप्रान्त किंस्तुध्न,२२ बजेर १८ मिनेट उप्रान्त बव । आनन्दादिमा–उत्पात योग । चन्द्रराशि–तुला,१३ बजेर ४० मिनेट उप्रान्त बृश्चिक । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर २५ मिनेटमा, सूर्यास्त १७ बजेर ०९ मिनेटमा । दिनमान २६ घडी ४९ पला । यमपञ्चक (तिहार), स्नानदानका लागि औंसी। गो(पूजा ९गाई(गोरु तथा हली तिहार०, बलि पूजा, म्हपूजा। कार्तिक मसान्त। मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बिहानको समय राम्रो रहेकोले व्यापार व्यवसायमा लगानि बढाई मनग्गे धन आर्जन गर्न सकिनेछ । प...