शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

बलिउड अभिनेता भूपेश पान्ड्याको निधन

असोज ८ काठमाडौं। बलिउड अभिनेता भूपेश पान्ड्याको निधन भएको छ ।आयुष्मन खुरानाको पहिलो फिलम ‘विक्की डोनर’ मा मूख्य भूमिका निभाएका उनको फोक्सोको क्यान्सरको कारण निधन भएको छ ।

उनी राष्ट्रिय नाट्य विद्यालयका पूर्व छात्र थिए । उनले फिल्मसँगै वेब सिरिजमा पनि काम गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *