बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

अस्ट्रेलिया बाट “ए झरी” बोलको गीत सार्वजनिक

असोज ८ काठमाडौं।रामकान्त न्यौपानेको प्रस्तुतिमा रहेको ”ए झरी” बोलको गीत सार्वजनिक भएको छ। रोशन सिंह र प्रबिशा अधिकारीको स्वरमा रहेको गितमा रोशन सिंहको शब्द/संगीत रहेको छ भने बिसाल निरौलाको संगीत संयोजनमा तयार गरिएको गितको मिक्सीङ कुमार रानाले गरेका हुन्। चर्चित निर्देशक बिक्रम चौहानले निर्देशन गरेको भिडियोलाई बुद्द थापाको टिमले छायांकन गरेका छन् भने सुरेश काफ्लेले ड्रोन खिचेका छन। मिलन बिश्वकर्माले सम्पादन गर्नु भएको म्युजिक भिडियोमा रोशन सिंह र आइश्मा चौधरीको साथमा दिनेश कायस्थको अभिनय रहेको छ।
भिडियो लिन्क

Leave a Reply

Your email address will not be published. Required fields are marked *