शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

डा. भोला रिजाल कोरोना संक्रमण मुक्त

असोज ४ काठमाडौँ ।वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा भोला रिजाल कोरोना मुक्त भएका छन् ।

कोरोना संक्रमण पुष्टि भएसँगै रिजाल दम्पती ह्याम्स अस्पतालको आइसोलेसनमा रहेका थिए ।पछिल्लो पीसीआर रिपोर्ट नेगेटिभ आएसँगै उनी आइतवार डिस्चार्ज भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *