शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

काठमाडौँ उपत्यकामा थपिए ७११ जना कोरोना संक्रमित

असाेज ३ काठमाडाैं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७ सय ११ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५ सय ७०, भक्तपुरमा ८३ र ललितपुरमा ५८ जना कोरोना संक्रमित थपिएका छन्।

नेपालमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ। शनिबार देशभर १ हजार २ सय ४ जनामा कोरोना पुष्टि भएको छ। हालसम्म देशभर कोरोना संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *