आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

२४ घण्टामा १ हजार ६२ ले ‘जिते’ कोरोना

भदाै ३०काठमाडौं। पछिल्लो २४ घण्टामा थप  १ हजार ६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४० हजार ६३८ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *