आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

कावेली सिमेन्ट उधोगमा आगलागी ,२ करोड भन्दा बढिको नोक्सानी

भदाै ३०। हल्दिवारी ३ झापामा स्थापना भएको कावेली सिमेन्ट उधोगमा गएराती आगलागी भएको छ । सिमेन्ट उधोगमको पावर हाउसमा रातको २ बजे तिर आगलागी हुँदा २ करोड भन्दा बढीको नोक्सानी भएको उधोगका मेनिजिङ्ग डाइरेक्टर सुमन मैनालीले  बताए ।

उनका अनुसार राती २ बजेतिर परेको ठुलो चट्याङका कारणले आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।आगो लागेको थाहापाउने साथ स्थानीय र भद्रपुर तथा बिर्तामोड बाट आएका २ वटा वारुणयन्त्रले सम्भावित ठुलो नोक्सानी हुनबाट जोगाएका छ्न ।

झापाका युवा व्यवसायीहरुको करिब ६० करोडको लगानीमा गत सातादेखि उत्पादन शुरु गरेको उद्योगलाई पुन संचालनमा ल्याउन १५ दिन जति लाग्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *