बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

चितवनमा थप २८ जनामा काेराेना संक्रमण पुष्टि

भदाै २९ चितवन । चितवनमा भतरपुर महानगरका ११ जनासहित थप २८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

भरतपुर अस्पतालले भरतपुरका ७ पुरूष र ४ महिला गरी ११ जना, कालिकाका ५ पुरूष र ५ महिला, इच्छाकामनाका ६ पुरूष र रत्ननगरका एक पुरूषमा संक्रमण पुष्टि भएको जानकारी सोमबार बिहान दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *