शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

आज यि चार प्रदेशका विभिन्न ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सर्तक रहन आग्रह

भदाै २८ काठमाडौं । आज पनि देशका विभिन्न स्थानमा पानी पर्ने सम्भाबना रहेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसारआज प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही ठाउँहरुमा मेघ गर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भाबना छ । काठमाडोंमा भने गएराती देखी नै पानी परिरहेको छ ।

राति भने देशभर आंशिकदेखि सामान्य बदली भएर केही ठाउँमा भारी र केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने महाशाखाले जनाएको छ ।

आज प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका एकरदुई ठाउँमा भारी वर्षाको सम्भावना भएकाले सर्तक रहन महाशाखाले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *