शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

आज पनि कोरोनाबाट ६ जनाको ज्यान गयो, देशभर ज्यान गुमाउनको संख्या ३ सय ६ पुग्यो

भदाै २३ काठमाडौँ । नेपालमा आज कोरोनाबाट ६ जनाको ज्यान गएको छ । सोमबरा ११ जनाले ज्यान गुमाएकोमा आज भने ६ जनाले ज्यान गुमाएसँगै दशेभर कोरोनाकाट मृत्यु हुनेको संख्या ३ सय ६ पुगेको छ । त्यस्तै नेपालमा आज ९०२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो सँगै देशभर कुल संक्रमितको संख्या ४८१३८ पुगेको छ ।

आज देशभर १०६११ जनाको पिसिआर परिक्षण गरिएकोमा ९०२ जनाको रिर्पोट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै नेपालमा आज २२८७ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ३२९६४ पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *