बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

निषेधाज्ञा हटेपछि पाल्पाको बुद्ध पार्कमा चहलपहल बढ्दो

भदाै २३ । पाल्पाको तानसेन नगरपालिका श्रीनगरस्थित परिलेक सामुदायिक वनको बुद्ध पार्कमा बढ्दो चहलपहल । पाल्पामा शनिबारदेखि निषेधाज्ञा हटेपछि पर्यटकीय स्थलमा आन्तरिक पर्यटक देखिन थालेका छन् ।

तस्वीर कृष्ण दर्नाल, रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *