भदाै २२ काठमाडौं । बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गत जून १४ मा बान्द्रस्थित आफ्नै घरमा झुण्डिएर आ;त्मह;त्या गरे । त्यसपछि उनको आ;त्मह;त्या प्रकरणबारे अनुसन्धान भईरहेको छ ।अहिले सीबीआईले उनको आ’;त्मह;त्या प्रकरण अनुसन्धान गरिएको छ । सुशान्त आ;त्मह;त्या प्रकरणमा एकपछि अर्को खुलासा भईरहेको छ।
सुशान्तकी प्रेमीका तथा बलिउड अभिनेत्री रिया चक्रवर्तीले आफूले सुशान्तका लागि ड्रग्स मगाउने गरेको पनि स्विाकारेकी छन् । साथै अन्य खुलासा पनि भईरहेका छन् ।ड्रग्स कनेक्सनमा सम्मिलित ६ जनालाई अहिले पक्राउ गरिएको छ । पक्राउ पर्नेमा रियाबा भाई शोविक र सुशान्तकी हाउस म्यानेजर स्यामूअल मिराण्डासहित अन्य रहेका छन् ।
यसैबीच सुशान्तको मृ;त्यु भन्दा एक दिन पहिला सुशान्तले आफ्ना तीन रोटविलर्स (कुकुरको एक प्रजाती) अमर, अकबर र एन्थनीको नाममा फण्ड्स पठाएका थिए । यो कुरा अनुसन्धानको क्रममा पत्ता लागेको बताइएको छ ।
