बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

सर्वाधिक महंगा अभिनेता ‘द रक’ सहित उनका परिवारलाई कोरोना संक्रमण

सबैभन्दा महँगा अभिनेता द रक ‘ड्वाइने जोनसन’ र उनका परिवारलाई कोरोना भाइरसको संक्रमण भएको छ।

आफूसहित पत्नी र दुई छोरीमा कोरोना देखिएको द रकले पुष्टि गरेका हुन्।

कोरोना पोजिटिभ देखिएपनि आफूहरु सबै स्वस्थ रहेको उनले बताएका छन्।

८५ वर्षका रक, उनकी ३५ वर्षकी श्रीमती लरेन र चार र दुई वर्षकी छोरीलाई दुईहप्ता अगाडि कोरोना लागेको बताइएको छ। परिवारकै नजिकका सदस्यबाट उनीहरुमा कोरोना सरेको बीबीसीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *