आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

पेट्रोलको फेरि मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्राेलकाे मूल्य बढाएकाे छ।

निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्राेलकाे मूल्य प्रतिलिलटर दुई रुपैयाँ बढाएकाे हाे।

याे सँगै पेट्राेलकाे नयाँ मूल्य १०७ रुपैयाँ पुगेकाे छ। निगमले डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासकाे मूल्य भने यथावत राखेकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *