आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

लिभिङ टुगेदरमा बस्दै आएका एक जोडी पासोमा झुण्डिएको अवस्थामा फेला

काठमाडौँ- राजधानीको पेप्सिकोलामा बुधबार एक जोडी एउटै पासोमा झुन्डिएको अवस्थामा फेला परेका छन्। ३६ वर्षीय आदम मोहम्मद मुसलमान र २६ वर्षीय अस्मिता थापा कागेश्वरी नगरपालिका-६ पेप्सिकोलामा आफू बस्दै आएको फ्ल्याटमा एउटै पासोमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

काठमाडौँ प्रहरी परिसरका एक अधिकारीले लिभिङ टुगेदरमा बस्दै आएको उक्त जोडीले आफ्नै फ्ल्याटमा एउटै पासोमा झुन्डिएर आत्महत्या गरेको जानकारी देशसञ्चारलाई दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *