बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

कर्मा मोक्तान को ‘पीडा’ सार्वजनिक (भिडियो सहित )

काठमाडौं . ‘फेरि फेरि तिमिले मलाइ कंही कतै नभेट्नु’ जस्ता सुमधुर गित का गायक कर्मा मोक्तान लामो समय पछि फेरि आफ्नो नया गितहरुको संगालो ‘तिमी बिना’ लियेर आएका छ्न ।
उक्त एल्बम मा समावेस एउटा गित पीडाको म्युजिक भिडियो हालै सार्वजनिक गरिएको छ । जश योन्जन प्यासी को रचना र राजु सुन्दास को संगित रहेको सो गितको भिडियोमा गायक कर्मा मोक्तान स्वयं र सम्पदा बानियाको अभिनय रहेको छ ।
सफ्ट रोमान्टिक र बिट्रेयल प्रेजेन्टेसन शैली को कथासार मा तयार भएको भिडियोलाई छांयाकन र निर्देशन अमृत सुनुवार ले गरेका हुन भने सम्पादन माधब बेल्बासे ले गरेका हुन ।
भिडियो हेर्नुहोस :

Leave a Reply

Your email address will not be published. Required fields are marked *