आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

गायक रामकृष्ण श्रेष्ठ तथा गायिका जेनी खालिङको ‘रसिलो त्यो मायाको बोलिमा’ सार्वजनिक (भिडियो सहित)

१८ बैशाख, काठमाण्डौ । गायक रामकृष्ण श्रेष्ठ तथा गायिका जेनी खालिङको ‘रसिलो त्यो मायाको बोलिमा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।


डि.पि. परिश्रमिको शब्द दिपक शर्माको संगितमा रहेको गीतको म्यूजिक भिडियो ओएसआर डिजिटल यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । म्युजिक भिडियोमा अनु शाह र रमेश खड्काले फिचरिङ्ग गरेका छन ।
प्रिज्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको सो गीतको भिडियोमा समन अधिकारीले निर्देशन गरेका छन भने क्यामरा निरोज श्रेष्ठ र भिडियो सम्पादन शिलन लम्सालको रहेको छ ।

https://youtu.be/QJg9Yf_aVVA

Leave a Reply

Your email address will not be published. Required fields are marked *