बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

गायिका सम्झना योङहाङ लिम्बू भ्वाइस अफ नेपालमा सहभागी

पछिल्लो समय चर्चित गायिका सम्झना योङहाङ लिम्बू The voice of Nepal मा सहभागी भएकी छन्।

सम्झना ‘सुँगुर को मासुमा ‘  लगायत धेरै चर्चित गीतको गायिका हुन् । औफुले गएको गीतहरु चर्चामा आए पनि आफु दर्शकमाझ परिचित भई दर्शकको मन जित्ने गायिका सम्झनाको चाहना रहेको छ ।

गायिका सम्झना पछिल्लो समय मेला महोत्सवमा पनि व्यस्त रहेकी छिन्। कोच राजुको रोजाईमा पर्न सफल भएकी सम्झना योङहाङ लिम्बूले राम्रो गीत गएर दर्शकको मन जित्ने बताएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *