आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

गायक चरोन चन्द्र बजगाईको ‘मलाइ यतै पिरलो मलाइ उतै पिरोलो’ सार्वजनिक (भिडियो)

गायक चरोन चन्द्र बजगाईको ‘मलाइ यतै पिरलो मलाइ उतै पिरोलो’ गीतको म्युजिक भिडियो बजारमा सार्वजनिक भएको छ ।
चरोन चन्द्र बजगाईको स्वर रहेको गीतमा शब्द मुनाल शिशिर कोइरालाको रहेको छ भने चर्चित सङीतकार राजेन्द्र बजगाईको सङ्गीत तथा सङ्गीत संयोजन रहेको छ।  पछिल्लो समयसामायिक परिस्थितिमा बुवा आमाको मन राख्ने कि आफुले माया गर्ने ब्यत्तिको मन राख्ने दोधार र अप्ठ्यारो परिस्थितिको बारेमा तयार पारिएको भिडियोको निर्माण शितल बजगाईले गरेकी हुन ।

म्युजिक किचन स्टुडियोमा रेकर्ड गरिएको उत्तः गीतको अडियो मिक्सिङ तथा सम्पादन मनोज परियारले गरेका छन । गीतमा अभिनय दिपेश परियार,अनुजा सिङ,शुरबिर पन्डित,रश्मि भट्टको रहेको छ भने निर्देशन मुनाल शिशिर कोइरालाको रहेको छ।
साथमा मेक अप रोशन भुशाल,क्यामरा सुजन श्रेस्ठ र भिडियो सम्पादन दिन्सन शाहको रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *