आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

पछिल्लो २४ घण्टामा नेपालमा ३२६० जना नयाँ संक्रमित थपिए

 पछिल्लो २४ घण्टामा नेपालमा ३२६० जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २४७३ जना र एन्टिजन परिक्षण गर्दा ७८७ जना गरि जम्मा ३२६० जना नयाँ संक्रमित थपिएका हुन् । 

त्यस्तै, पछिल्लो २४ घण्टामा २२९४ जना कोरोनामुक्त भएका छन् । यससंगै हालसम्म कोरोनाबाट निको हुनेको संख्या ६ लाख ७७ हजार ३७७ जना पुगेको छ । त्यस्तै आज कोरोनाबाट मृत्यु हुनेको संख्या ३२ रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *