बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

पछिल्लो २४ घण्टामा ६,०८५ जना कोभिड बिरामी थपिए,६,८९८ जनाले कोरोनालाई जिते

नेपालमा पछिल्लो २४ घण्टामा ६,०८५ जना कोभिड बिरामी थपिएका छन्।

त्यस्तै सोही अवधिमा थप ६८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मङ्गलवार जनाएको छ।

कुल २०,१६५ नमुना परीक्षण गर्दा सो सङ्ख्यामा कोरोनाभाइरस सङ्क्रमण देखिएको हो। तीमध्ये ३,०१८ एन्टिजन परीक्षण हो जसबाट ८०० जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ।

सो अवधिमा परीक्षण गरिएकामध्ये ३० प्रतिशतमा सङ्क्रमण देखिएको छ।

आज थप ६,८९८ जनाले कोरोनालाई जितेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *