नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज नयाँ रेकर्ड कायम भएको छ।
नेप्सेमा आज एकैदिन १३ अर्बमाथिको कारोबार भएको छ। यो हालसम्मकै धेरै हो।
यसदिन नेप्से परिसूचक पनि हाल सम्मकै उच्च बिन्दुमा पुगेको छ। आज बजार ३ अंकले बढेर २८२३.०७ को बिन्दुमा पुगेर बन्द भएको छ।
‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १.३१ अंकले बढेर ५०८.५० को बिन्दुमा पुगेको छ।
