बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

वरिष्ठ गायक प्रेमध्वज प्रधानको निधन

वरिष्ठ गायक एवम् संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ ।स्वास्थ्यमा समस्या आएपछि बिहीवार (आज) काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पताल भर्ना गरिएको थियो ।

उपचारको क्रममा ८२ वर्षको उमेरमा आज निधन भएको हो ।स्रोतले दिएको जानकारी अनुसार ज्वरो आइ स्वास फेर्न समस्या आएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

साथै उनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।उनको पर लैजाउ फूलहरु, गुलाफी घुम्टो, नमान लाज यसरी, घुम्तीमा नआउ है लगायत सयौँ गीतहरु नेपाली जनजिब्रोमा झुण्डिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *