बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

नेपाली कांग्रेसको पदाधिकारी बैठक दिउँसो २ बजे बस्ने

नेपाली कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो २ बजे बस्ने गरी बैठक बोलाइएको हो ।

आजको बैठकले सोमबार बस्ने पार्टी केन्द्रीय समितिको बैठकको एजेण्डा तय गर्ने छ। १४ औँ महाधिवेशन तयारी, राष्ट्रियसभाको उपनिर्वाचन, केन्द्र र प्रदेशको सत्ता समीकरण लगायतका विषयमा आजको बैठकमा छलफल हुने नेताहरुले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *