बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

नेपाल राष्ट्र बैंकले आजको लागि सार्वजनिक गरेको विदेशी विनिमयदर

नेपाल राष्ट्र बैंकले आज (मंगलवार) को लागि विदेशी विनिमयदर सार्वजनिक गरेको छ ।

जसअनुसार एक अमेरिकी डलरको खरिददर १ सय १५ रुपैयाँ ७२ पैसा र बिक्रीदर १ सय १६ रुपैयाँ ३२ पैसा रहेको छ ।

त्यस्तै एक यूरोपियन यूरोको खरिददर १ सय ३६ रुपैयाँ २२ पैसा र बिक्रीदर १ सय ३६ रुपैयाँ ९३ पैसा रहेको छ ।

यसैगरी पाउण्ड स्टर्लिङ एकको खरिददर १ सय ६० रुपैयाँ १ पैसा र बिक्रीदर १ सय ६० रुपैया ८४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *