बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

स्पेनिस ला लिगा फुटबल अन्तर्गत रियल मड्रिडले सेल्टा डी भिगोलाई ३–१ ले पराजित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ । अवे मैदानमा भएको खेलमा सेल्टा डी भिगोलाई ३–१ ले पराजित गरेको हो ।

उपाधी होडमा एथ्लेटिको मड्रिडलाई दबाब दिँदै आएको रियल मड्रिडका लागि केरिम बेन्जिमाले दुई तथा मार्को एसेन्सिओले एक गोल गरे । जितपछि दोस्रो स्थानको रियल मड्रिडको २८ खेलबाट ६० अंक भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *