शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

नेपाली बजारमा सुन-चाँदीको मूल्य

नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ८६ हजार ६ सयमा कारोबार भएकोमा आज पनि सोहि मूल्य कायम गरिएको हो । 

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८६ हजार ६ सय रहेका छ भने तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार १५० रहेको छ । 

त्यस्तै, आज चाँदीको मूल्य १२७५ रहेको महासंघले जनाएको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *