आइत, मंसिर ७, २०८३
Sun, November 22, 2026
Shadow

चाबहिलका तीन वटा सहकारी संस्थाहरु एकै साथ चोरी प्रयास

आम हड्ताल को अघिल्लो दिन काठमाडौँको चाबहिलका तीन वटा सहकारी संस्थाहरु एकै साथ चोरी भएका छन् ।

बिहिबार राती नवरस बचत तथा ऋण सहकार संस्था, पद्ममुखी बचत तथा ऋण सहकार संस्था र चन्द्र विनायक  ऋण सहकार संस्थामा चोरि भएको हो । चोरी भएको संस्थाहरुको भौतिक रुपमा  नजिक रहेका  छन   ।

सहकारी संस्थाको लकर चोरहरुले खोल्न नसके पछी उनीहरुले संस्थाको भौतिक साधन तोडफोड गरेर भागेको प्रहरीलेबताएको छ । साथै घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *