बिहि, मंसिर ४, २०८३
Thu, November 19, 2026
Shadow

हिमपातले हुम्लाको जनजीवन प्रभावित

हुम्लामा  बिहीबार रातिदेखि परेको हिमपात रोकिएको छैन । हिमपातले यहाँको जनजीवन प्रभावित बनेको छ ।हिमपात जारी रहेका कारण दक्षिण र उत्तरी भेगमा आवतजावत रोकिएको छ । नेपालगञ्ज र सुर्खेतका हवाई उडान पनि बिहानदेखि अवरुद्ध भएका छन् ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले जिल्लामा हिमपात भई हवाई उडान नहुँदा बाहिरबाट खाद्यान्न ल्याउन नसकिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *