शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

नेपालमा अहिलेसम्म कुल १ लाख २८ हजार ६५० जना मानिसले कोरोना विरुद्धको खोप लगाए

नेपालमा अहिलेसम्म कुल १ लाख २८ हजार ६५० जना मानिसले कोरोना विरुद्धको खोप लगाएका छन् ।

स्वास्थ्य मन्त्रालयले निकालेको एक विज्ञप्तिका अनुसार नेपालमा आज बेलुका ४ बजेसम्मको तथ्यांकका अनुसार २०१ वटा खोप बुथबाट ७७ जिल्लामा १ लाख २८ हजार ६५० जनाले कोरोना विरुद्धको भ्याक्सिन लगाएका हुन् ।

No description available.

जसमध्ये प्रदेश १ मा १७, २८७, प्रदेश २ मा १६ हजार १७३, वागमती प्रदेशमा ४५ हजार ३४५, गण्डकीमा १६ हजार २७०, लुम्बिनमिा १७ हजार ९७९, कर्णालीमा ६,६६० र सुदूपश्चिम प्रदेशमा ८ हजार ९३६ जनाले भ्याक्सिन लगाउका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *