शनि, मंसिर ६, २०८३
Sat, November 21, 2026
Shadow

(पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा एपीएफविरुद्ध त्रिभुवन आर्मी क्लबले ब्याटिङ

प्रधानमन्त्री कप (पीएम कप) एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा एपीएफविरुद्ध त्रिभुवन आर्मी क्लबले ब्याटिङ थालेको छ ।

टियु क्रिकेट मैदानमामा एपीएफले टस जितेर पहिले फिल्डिङ रोजेपछि आर्मीले ब्याटिङ गरेको हो ।

चौंथो संस्करणको फाइनलमा दुबै टीम उपाधि आफ्नो बनाउने लक्ष्यमा रहेका छन् ।

एपीएफ अपराजित रहदै फाइनल पुगेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *