विश्वमा एकैदिन ४ लाख ३१ हजार ९ सय १२ जनामा संक्रमण देखिएसँगै विश्वमा कोरोना संक्रमितको संख्या १० करोड २ लाख ५१ हजार ६ सय ५४ पुगेको वल्डोमिटर्सले जनाएको छ ।
त्यस्तै विश्वमा कोरोना संक्रमणबाट एकैदिन ९ हजार ३ सय ३० जना संक्रमितको मृत्यु भएको छ । यसरी कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ लाख ४८ हजार ३ सय ५७ पुगेको छ ।
त्यस्तै विश्वमा ७ करोड २२ लाख ४० हजार ७ सय ७१ जना संक्रमित उपचारपछि निको भएका छ ।
