नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड नेपाल समुहको स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा केहिबरे अगाडी सुरु भएको छ ।
हिजो मात्रै संसद विघटन गरेको विरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गरेका प्रचण्ड नेपाल समूहले माग २३ गते सम्म विभिन्न तरिकाबाट आन्दोलत गर्ने भएको छ ।
पौष २० गतेबाट सुरु हुने सरकार विरोधको आन्दोलनमा कस्तो रणनिति अपानाउने भन्ने विषयमा आजको स्थायी कमिटिको बैंठक बसेको बुझिएको छ ।
