शुक्र, मंसिर ५, २०८३
Fri, November 20, 2026
Shadow

नेपाली बजारमा आज सुनको मूल्यमा बृद्धि

 नेपाली बजारमा आज सुनको मूल्यमा बृद्धि भएको छ ।

बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ९४ हजार १ सय रहेको थियो । भने तोलामा प्रतितोला छापावाला सुन ४ सयले बृद्धि भइ सुनको मूल्य ९४ हजार ५ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९४ हजार रहेको छ । महासंघका अनुसार आज प्रतितोला चाँदीको मूल्य १ हजार ३ सय रहेको छ । यसअघि बिहीवार पनि चाँदीको मूल्य १ हजार ३ सय नै कायम भइ कारोबार भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *